हिरोको एक्स्ट्रीम १२५ आर परीक्षणमा, टीभीएस रेडर १२५ लाई चुनौती

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल निर्माता हिरोले १२५ सीसी प्रिमियम मोटरसाइकल परीक्षण सुरु गरको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा रेडर १२५ को प्रतिस्पर्धी मोटरसाइकलको परीक्षण सुरु गरेको हो । गतहप्ता मात्रै कम्पनीले सार्वजनिक गरेको एक रिपोर्टमा हिरोले १२५ सीसी सेग्मेन्टमा कम्युटर र प्रिमयिम गरी दुई मोटरसाइकल ल्याउने उल्लेख गरिएको थियो । कम्पनीले यो […]

सम्बन्धित सामग्री

एफआई इन्जिनमा आयो टीभीएस रेडर १२५, कति बढ्यो मूल्य ?

काठमाडौं । टीभीएस रेडर १२५ को नयाँ भर्सन नेपाल आएको छ । कम्पनीले रेडर १२५ एफआई इन्जिनमा नेपाल ल्याएको हो । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले रेडर १२५ एफआईमा ल्याएको हो । भारतीय बजारमा लामो समयदेखि एफआई इन्जिनमै बिक्री भइरहेको रेडर १२५ अहिले नेपाल आएको छ । कम्पनीले कार्बुरेटर […]

भारतमा मोटरसाइकल अफ द इयर उपाधि पाएको टीभीएस रेडर १२५ नेपाली बजारमा

प्रतिष्ठित भारतीय अवार्ड 'इण्डियन मोटरसाइकल अफ द इयर २०२१' उपाधिद्वारा सम्मानित टीभीएस रेडर १२५ नेपाली बजारमा भित्रिएको छ

टीभीएस रेडर १२५ लाई ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ उपाधि

टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ ।टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हासिल गरेको हो […]

टीभीएस रेडर १२५ सम्मानित

काठमाडौं (अस) । टीभीएस रेडर १२५लाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दी इअर (आईएमओटीवाई) उपाधिद्वारा सम्मानित गरिएको छ । टीभीएस रेडर१२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययीता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थामा स्थिरताका लागि परिचित छ ।  टीभीएस रेडारले मनोनयनमा परेका अन्य ५ प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हात पारेको हो । आईएमओटीवाई उपाधि छनोट तथा घोषणाका लागि फिनालेमा १४ सदस्यीय निर्णायक मण्डल  गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेस्ट एडिटर शिवांक भट्टलगायत सम्मिलित थिए । इन्डिया टुडे उल्लिखित लेखद्वारा निर्णायक मण्डलीका सदस्यको विशेषज्ञताले प्रमाणीकरण प्रदान गर्ने हुँदा आईएमओटीवाई सवारी साधन उद्योगमै सर्वाधिक प्रतिष्ठित अवार्डका रूपमा स्थापित छ । ‘टीभीएस रेडरलाई प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरिँदा गौरवान्वित छौं । यसका श्रेय समग्र टीभीएस मोटर्सको टिमलगायत टीभीएस रेडारलाई माया गर्ने समग्र उपभोक्तालाई दिन चाहन्छौं’, अवार्ड कार्यक्रममा उपाधि ग्रहण गर्दै टीभीएस मोटर्सका वरिष्ठ उपाध्यक्ष मार्केटिङ अनिरुढ हल्दारले भने । हरेक वर्ष भारतीय बजारमा अनेक बाइक सार्वजनिक हुन्छन् ।  यस वर्ष टीभीएस रेडरले भारतीय बजारको दुई पांग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हात पारेको हो । उत्पत्तिको स्थान अन्यत्र भए पनि प्रतियोगितामा सहभागिताका लागि जुनसुकै मोडलका नयाँ मोटरसाइकल भारतमा एसेम्बल्ड वा उत्पादित हुनु अनिवार्य थियो  । उपाधि विजेता घोषणा निर्णायक मण्डलीको भोटका आधारमा गरिएको हो । निष्पक्ष र पारदर्शी प्रणालीले आईएमओटीवाईलाई भारतमा सर्वाधिक विश्वसनीय अवार्डका रूपमा लिने गरिएको छ । अत्याधुनिक फिचर रहेको टीभीएस रेडर नेपालमा पनि ग्राहक रोजाइमा पर्दै आएको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बताएको छ । टीभीएस रेडर१२५ मा मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायत विशेषता छन् । यो मोटरसाइकलले शून्यदेखि ६० किलो मिटर प्रतिघन्टाको गति  ५.९ सेकेन्डमा प्राप्तगर्ने क्षमता बोकेको छ ।

टीभीएस ‘रेडर-१२५’लाई इन्डियन मोटरसाइकल ‘अफ दी इयर’

काठमाडौं । टीभीएस रेडर १२५ ले इन्डियन मोटरसाइकल ‘अफ दी इयर’ अवार्ड जित्न सफल भएको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उच्च माइलेज रहेको रेडरले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उक्त उपाधि हात पारेको हो । इन्डियन मोटरसाइकल अफ दी इयर उपाधिको छनोट तथा घोषणाका लागि १४ सदसीय निर्णायक मण्डलको गठन […]

टीभीएस रेडर १२५ लाई ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ उपाधि

काठमाडौं । टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ । टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी...

टीभीएस रेडर १२५ लाई ‘आइएमओटीवाइ’ उपाधि

टीभीएस रेडर १२५ ले इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाइ) उपाधि प्राप्त गरेको छ । मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै टीभीएसले सो उपाधि हात पारेको हो । आफ्नो उत्पादन आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको टीभीएसको दाबी छ ।इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाइ) उपाधिमा प्रतिष्पर्धी छनोट तथा घोषणाका लागि १४ सदस्यीय निर्णायक मण्डल

भारतमा उत्कृष्ट भएको मोटरसाइकल नेपाली बजारमा

काठमाडौं, (नेस) । टीभीएस रेडर १२५ मोटरसाइकल नेपाली बजारमा आइपुगेको छ । यसलाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर ‘आईएमओटीवाई’ उपाधिद्वारा सम्मानित गरिएको थियो । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा […]

टीभीएसले सार्वजनिक गर्याे स्पोर्टी मोटरसाइकल ‘रेडर’

टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।  टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ ।  स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै...

बुटवलबाट टीभीएसको स्पोर्टी मोटरसाइकल ‘रेडर’ सार्वजनिक

टीभीएस मोटर्सको स्पोर्टी मोटरसाइकल ‘रेडर १२५’ सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलस्थित आफ्नो शोरुमबाट शुक्रबार उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । टीभीएस रेडर १२५ सीसी यूवा लक्षित अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल भएको कम्पनीले दाबी गरेको छ ।  स्पोर्टी रेडरमा एलसीडी डिजिटल स्पिडोमिटरका साथै थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फस्र्ट–ईन–क्लास फिचर्सका साथै फस्र्ट–ईन–