टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ ।टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हासिल गरेको हो […]