काठमाडौं, (नेस) । टीभीएस रेडर १२५ मोटरसाइकल नेपाली बजारमा आइपुगेको छ । यसलाई प्रतिष्ठित भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर ‘आईएमओटीवाई’ उपाधिद्वारा सम्मानित गरिएको थियो । टीभीएस रेडर १२५, आफ्नो आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित छ । कार्यक्रममा टीभीएस रेडारले मनोनयनमा […]