टीभीएस ‘रेडर-१२५’लाई इन्डियन मोटरसाइकल ‘अफ दी इयर’

काठमाडौं । टीभीएस रेडर १२५ ले इन्डियन मोटरसाइकल ‘अफ दी इयर’ अवार्ड जित्न सफल भएको छ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, उच्च माइलेज रहेको रेडरले मनोनयनमा परेका अन्य ५ कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उक्त उपाधि हात पारेको हो । इन्डियन मोटरसाइकल अफ दी इयर उपाधिको छनोट तथा घोषणाका लागि १४ सदसीय निर्णायक मण्डलको गठन […]