काठमाडौं । टीभीएस रेडर १२५ को नयाँ भर्सन नेपाल आएको छ । कम्पनीले रेडर १२५ एफआई इन्जिनमा नेपाल ल्याएको हो । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले रेडर १२५ एफआईमा ल्याएको हो । भारतीय बजारमा लामो समयदेखि एफआई इन्जिनमै बिक्री भइरहेको रेडर १२५ अहिले नेपाल आएको छ । कम्पनीले कार्बुरेटर […]