यू-१९ एशिया कप : श्रीलंका र बंगलादेशको विजयी शुरुवात

काठमाडौँ : १९ वर्षमुनिको यू-१९ एशिया कप क्रिकेटमा श्रीलंका र बंगलादेशले आ-आफ्ना खेल जित्दै विजयी शुरुवात गरेका छन्।समूह बी अन्तर्गत आज (शनिवार) भएको खेलमा श्रीलंकाले जापानलाई ७ विकेटले हराउँदा बंगलादेशले यूएईलाई ६१ रनले पराजित गर्दै विजयी शुरुवात गरेका हुन्। जितका लागि जापानले दिएको ७६ रनको सामान्य लक्ष्य श्रीलंकाले १२ ओभर २ बलमा ३ विकेटमात्र गुमाएर पूरा गर्‍यो। श्रीलंकाको जितमा कप्तान सिनेथ जयवर्धनेले सर्वाधिक २० रन र रुसान्डा गमागेले १८ रनको योगदान गरे। त्यसअघि दुबईको आईसीसी क्रि

सम्बन्धित सामग्री

यू-१९ एशिया कप : युएईद्वारा श्रीलंका २ विकेटले पराजित

काठमाडौँ– जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आयोजक युएईले श्रीलंकालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा युएईले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ९ विकेट […]

श्रीलंकालाई १० विकेटले हराउँदै भारतले जित्यो एशिया कप

मोहम्मद सिराजको उत्कृष्ट बलिङमा भारतले श्रीलंकालाई १० विकेट पराजित गर्दै एशिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा आइतबार भएको फाइनल खेलमा भारतीय बलर सिराजले ६ विकेट लिएपछि श्रीलंका ५० रनमा अल आउट भएको थियो ।

एशिया कप : भारतलाई इतिहासमै कम ५१ रनको लक्ष्य

काठमाडौँ : एशिया कपको उपाधि जित्न भारतले एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम ५१ रनको लक्ष्य पाएको छ।श्रीलंकाको प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ थालेको घरेलु टोली श्रीलंका १५ दशमलब २ बलमा अलआउट हुँदै ५० रनमा समेटिएपछि भारतले एकदिवसीय शृंखलामा सबैभन्दा कम ५१ रनको लक्ष्य पाएको हो।एकदिवसीय ढाँचामा सबैभन्दा कम रन सन् १९८८ मा श्रीलंकाले फाइनलमा ४३ ओभर २ बलमा अलआउट हुँदै भारतलाई १७६ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ गरेको भारतले ३७ दशमलव १ ओभरमा ४

एशिया कप क्रिकेटको उपाधी श्रीलंकालाई

काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंकाले एशिया कप क्रिकेटको उपाधी जितेको छ । युएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएकाे छ । उसका लागि भानुका राजपाक्षेले अबिजित ७१ […]

एशिया कपमा आज अफगानिस्तान र श्रीलंका खेल्दै

एजेन्सी । एशिया कप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दूवईस्थित अन्तर्राष्ट्रिय

एसिया कप छनोट खेल्ने नेपालको तयारी तिब्र, थप अभ्यासका लागि श्रीलंका जाँदै

आगामी भदौ १३ देखि मलेसयामा हुने एसिया कप छनोटका लागि नेपालले तयारी तिब्र पारेको छ। नेदरल्याण्ड्स भ्रमणबाट फर्किएको नेपाली क्रिकेट टिमले एशिया कप छनोटको तयारीमा तिब्र पारेको हो। यसैको थप तयारीका लागि नेपाल श्रीलंका जाने भएको छ। त्यहाँ नेपालले तीन वटा अभ्यास खेल खेल्ने तय भएको छ।