टि–२० एशिया कप छनोटमा कुवेतकाे जित

काठमाडौं । ओमानमा जारी टि–२० एसिया कप छनोटमा युएईलाई १ विकेटले पराजित गर्दै कुवेतले रोमाञ्चक जित निकालेको छ । पहिलो पटक कुवेतसँग पराजित भएको युएईलाई अब शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एशिया कप खेल्ने सम्भावना कठिन बनेको छ । युएईले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको कुवेतलले अन्तिम बल बाँकी छँदै ९ विकेट […]