यू-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडी छनोट

काठमाडौं, मंसिर २० । नेपाल क्रिकेट संघ क्यानले एसीसी यु-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले हिजोमात्रै सम्पन्न यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा […]

सम्बन्धित सामग्री

पत्रकार महासङ्घद्वारा दोषीमाथि कारबाहीको माग

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा हातपात र दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ। ‘अनलाइनखबर डटकममा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार सङ्कलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ,’ महासङ्घले भनेको छ। एशिया कप क्रिकेट खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज (बुधबार) दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार

एशिया कप क्रिकेट: पाकिस्तानबाट सिकेको पाठ भारतसँगको भिडन्तमा - BBC News नेपाली

एशिया कप क्रिकेट: पाकिस्तानसँगको हारपछि भारतको सामना गर्ने रणनीति कस्तो हुनुपर्छ?

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ– आगामी भदौ १३ देखि ३१ गते (अगस्ट ३० देखि सेप्टेम्बर १७) सम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ […]

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं : आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्ने पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ।एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो।आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ। यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ।प्रतियोगिताका १३ खेलमध्ये ४ खेल पाकिस्तानमा हुनेछन् भने बाँकी

भारतले एशिया कप नखेले विश्व कप हुन नदिने पाकिस्तानको चेतावनी

एशिया कप क्रिकेट खेल्न भारत आफ्नो देशमा नआए अर्को वर्ष विश्वकप क्रिकेट भारतमा हुन नदिने चेतावनी पाकिस्तानले दिएको छ।पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेमा आफ्नो टोलीले पनि विश्वकपका खेलहरू भारतबाट अर्को देशमा सार्ने गरि लबिङ गर्ने बताएका हुन्। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि आपसमा विवाद गर्दै आएका भारत र पाकिस्तानबीच एशिया कपमा खेल्ने नखेल्ने भनाभन अझै साम्य हुन सकेको छैन। विश्वकप आउन करिब ६

एशिया कप भारतले नखेले पाकिस्तानले पनि विश्वकप नखेल्ने चेतावनी

काठमाडौं : भारतले आउँदो वर्ष पाकिस्तानमा हुने एशिया कप क्रिकेट नखेले पाकिस्तानले पनि भारतमा हुने विश्वकप नखेल्ने चेतावनी दिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले भारतले एसिया कप तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो। बिसिसिआइका सचिव शाह एशियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष पनि हुन्। एसीसी कै कार्यकारी समितिले प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको हो। तर मुम्ब

कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण

काठमाडाैं।जिल्ला अस्पताल लमजुङको सेवा तीन दिन बन्द हुने भएकाे छ।कक्षा १२ को पूरक परीक्षाको केन्द्र निर्धारण गरीएकाे छ।चीनबाट दसैँमा मात्रै एक करोडको तास नेपालमा अाएकाे छ।गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सम्पन्न।नेपालले व्हिल चेयर एशिया कप क्रिकेट आयोजना गर्ने भएकाे छ।

एशिया कप क्रिकेट पुनः स्थगित हुने

सन् २०२१ को लागि निर्धारित एशिया कप क्रिकेट प्रतियोगिता स्थगित हुने सम्भाबना बढेको छ । एशिया कपमा सहभागी हुने चार वटा प्रमुख टोलि सन् २०२१ को अन्त्यसम्म आ आफ्नै क्रिकेट तालिकामा ब्यस्त रहँदा एशिया कप ओझेलमा परेको हो । एशिया कपको आगामी संस्करण टी ट्वान्टी स्वरुपमा हुने तय गरिएको छ । एशियाली क्रिकेट काउन्सिलले यसअघि सेप्टेम्बर २०२० मा पाकिस्तानले आयोजना गर्ने एशिया कप कोरोना महामारीले स्थगित गरी जुन २०२१ मा श्रीलङ्काले आयोजना गर्ने जनाएको थियो । पाकिस्तानले आयोजनाको प्रत्योजन श्रीलङ्कालाई हस्तान्तरण गरेको थियो । उसले सन् २०२० को एशिया कप आयोजना गर्ने शर्त राख्दै यस प्रकारको निर्णय लिएको थियो । एशिया कप क्रिकेट २०२१ को संस्करणको आयोजना श्रीलङ्काको जिम्मामा रहेको छ ।

एशिया कप ह्विलचियर क्रिकेट नेपालमा हुने

काठमाडौं। नेपालमा एशिया कप ह्विलचियर क्रिकेट प्रतियोगिता हुने भएको छ ।   पहिलो पटक एशिया कप क्रिकेट आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल ह्विलचियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले जानकारी ...