आइपिएलका रोकिएका खेल सुरु, चेन्नईको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका रोकिएका खेलहरु पुनः सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु आइतबारदेखि सुरु भएको हो । आइतबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सले साबिक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दुबईमा भएको खेलमा चेन्नईले २० रनको जित दर्ता गरेको हो । १५७ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको […]

सम्बन्धित सामग्री

आईपिएल: हेर्न लायक रसेल, अरूको आकर्षण कस्तो ?

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)का पाँच खेल सकिएका छन्। सुरुवाती पाँच खेलले केही शानदार सुरुवात र लय देखाएको छ। उद्घाटन खेलमा शुक्रबार चेन्नईको ६ विकेटको जित रोमाञ्चक देखियो। दोस्रो खेलमा दिल्लीमाथि पञ्जाबले ४ विकेटको जित निकाल्दा तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित हात पार्यो। चौथो खेलमा राजस्थान रोयल्सले लखनउ […]

आइपिएलमा आज बेंगलोर र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२३ को २४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा हुनेछ। चेन्नईको कप्तानी महेन्द्रसिंह धोनी र बेंगलोरको फाफ डु प्लेसिसले गर्नेछन् । चेन्नई ४ खेलमा २ मा जित र २ मा […]

चेन्नई आईपीएल २०२२ को प्लेअफबाट बाहिर

धोनीको टोली ९७ रनमा अलआउट भएपछि मुम्बईले चेन्नई सुपरकिंग्सलाई पाँच विकेटले पराजित गरेको छ। यो हारसँगै २०२१ को च्याम्पियन चेन्नई सुपर किंग्सको टोली आईपीएल २०२२ को प्लेअफबाट बाहिरिएको छ । आईपीएल २०२२ मा मुम्बईको यो तेस्रो जित हो भने चेन्नईको आठौँ हार हो। दुवै टोलीले १२ खेल खेलिसकेका छन् । मुम्बई यसअघि नै प्लेअफको दौडबाट बाहिर भइसकेको छ । अब दुवै टोलीले थप दुई खेल खेल्नुपर्नेछ । आईपीएलको इतिहासमा मुम्बई र चेन्नईको कुनै पनि टोली प्लेअफमा पुग्न नसकेको यो पहिलो पटक हो ।जवाफमा मुम्ब

आईपीएल : जित्नै पर्ने दबाबमा चेन्नई

साविकको विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । चेन्नई आजको खेलमा जित निकाल्ने योजनामा छ ।लगातार चार खेलमा पराजित भएको चेन्नईको सेमिफाइनल सम्भावना कमजोर छ । आजको खेलमा पनि पराजित भएमा चेन्नईको सेमिफाइनल पुग्ने सम्भावना झनै कमजोर बन्नेछ । चेन्नई अंक विहीन रहदै पुछारमा छ । यता बैंगलोर आज चौंथो जितको योजनामा छ । बैंगल

आईपीएलमा हैदरावादको पहिलो जित

२६ चैत, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेल गुमाएको सनराइजर्सले शनिबार चेन्नई सुपर किङ्ग्सलाई ८ विकेटले हराएको हो । चेन्नईको भने यो सिजनकै लगातार चौथो हार हो । चेन्नईले दिएको १५५ रनको लक्ष्य सनराइजर्सले अभिषेक शर्माको ७५ रनको मदतमा १७.४ ओभरमा मात्र २ […]

चेन्नईको लगातार पाँचौं जित, मुम्बईले राजस्थानको सामना गर्दै

इन्डियन प्रिमियर लिग(आईपीएल)को पहिलो खेलमै हार बेहोरेको चेन्नई सुपर किंग्सले लगातार पाँचौं खेल जितेको छ । उसले हैदराबादलाई सात विकेटले हराएको छ । देल्हीमा गए राति सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १७२ रनको लक्ष्य चेन्नईले खेल सकिन नौ बल बाँकी छँदै मात्र तीन विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईलाई जित दिलाउन ओपनर ऋतुराज गाइकवडले फ्याफ डु प्लेसिससँग पहिलो विकेटका लागि १२९ रनको साझेदारी गर्नुभयो । गाइकवडले सर्बाधिक ७५ रनको योगदान दिनुभयो । डु प्लेसिसले ३८ बलमा ५६ रनको योगदान दिनुभयो । मोइन अलिले १५ तथा रबिन्दर जडेजाले सात र सुरेश रैनाले १७ रन बनाउनुभयो ।

हैदरावादको पाँचौं हार, चेन्नई शीर्ष स्थानमा

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । हैदरावादका कप्तान डेविड वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल

आईपीएल : राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ । मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा ...

चेन्नईको पहिलो जित

इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ । प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेको चेन्नईले दोस्रो खेलमा पञ्जाब किंग्सलाई छ विकेटले हराएको छ । पञ्जाबले प्रस्तुत गरेको १०७ रनको लक्ष्य चेन्नईले खेल सकिन २६ बल बाँकी छँदै चार विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा मोइन अलिले सर्बाधिक ४६ रनको योगदान दिनुभयो । फाफ डु प्लेसिसले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । साम कर्रनले पाँच रन बनाएर अविजित रहनुभयो । पञ्जाब किंग्सका लागि मोहम्मद सामीले सर्बाधिक दुई तथा अरशदीप सिंह र मुर्गन अश्विनले सामान एक एक विकेट लिनुभयो ।

भारतमाथि इंग्ल्यान्डको प्रभावशाली जित, २२ वर्षपछिको इतिहास रच्यो

काठमाडाैं : भारत भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टेस्टमा प्रभावशाली जित आत्मासाथ गरेको छ।पहिलो टेस्टको अन्तिम दिन इंग्ल्यान्डले २२७ रनले भारतलाई हराएको हो। यसअघि इंग्ल्यान्डले भारतलाई घरेलु मैदानमा २००६ मा मुम्बईमा २१२ रनले पराजित गरेको थियो। भारतले चेन्नईको चेपक मैदानमा २२ वर्षपछि हार भोगेको हो। भारतले पछिल्लो पटक यो मैदानमा जनवरी १९९९ मा पाकिस्तानसँग १२ रनले पराजित भएको थियो। त्यसपछि भारतले यो मैदानमा ८ ओटा टेस्ट खेल खेलिसकेको छ। जसमा भारतले ५ खेलमा जित निकाल्दा तीन खेलमा बराबरी खेलेको