आईपिएल: हेर्न लायक रसेल, अरूको आकर्षण कस्तो ?

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)का पाँच खेल सकिएका छन्। सुरुवाती पाँच खेलले केही शानदार सुरुवात र लय देखाएको छ। उद्घाटन खेलमा शुक्रबार चेन्नईको ६ विकेटको जित रोमाञ्चक देखियो। दोस्रो खेलमा दिल्लीमाथि पञ्जाबले ४ विकेटको जित निकाल्दा तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरवादमाथि चार रनको रोमाञ्चक जित हात पार्यो। चौथो खेलमा राजस्थान रोयल्सले लखनउ […]