क्षमता अनुसार चल्दैनन् नेपालका दुई तिहाइ उद्योग

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ११औं औद्योगिक सर्वेक्षण अनुसार बजार र मागको अभावका कारण नेपालमा खुलेका उद्योगमध्ये दुई तिहाइ उद्योगले क्षमता अनुसार उत्पादन गर्दैनन् ।

सम्बन्धित सामग्री

क्षमता अभिवृद्धि सुरु

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम सुरु गरेको छ । महासंघले बिहीबारदेखि विराटनगरमा दुई दिने कार्यशालामार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम अघि बढाएको हो । महासंघका अध्यक्ष राजेन्द्र राउतले विषम परिस्थितिका कारण हुन नसकेको […]

विराटनगरका व्यवसायीको नेतृत्व क्षमता विकास गरिने

मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले नगर, जिल्ला र वस्तुगत संघहरूको क्षमता अभिवृद्धि र सवलीकरणको काम सुरु गरेको छ। विराटनगरमा बिहीबारबाट सुरु भएको दुईदिने कार्यशालामा महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पछिल्लो समय नगर, जिल्ला, नगर र वस्तुगत संघहरूको सम्बन्ध सुदृढ बनाउँदै संघका पदाधिकारी तथा सदस्यहरूको नेतृत्व क्षमता विकास गर्नुपर्नेमा जोड दिए। विगतमा […]

उत्पादनको पूर्ण क्षमता उपयोग गर्ने उद्योग ४० प्रतिशत मात्रै

राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो। विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानहरुमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।...

तीन सरकारी उद्योग पुनः सञ्चालनको गृहकार्य

सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]

उद्योगको क्षमता बढाउन आवश्यक छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेकाउद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सांसदहरुलेउठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले...

उद्योगहरूको क्षमता उपयोग बढ्यो

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । नेपाल उद्योग परिसंघले शुक्रवार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको देखाएको हो । प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाली उद्योगहरूले आफ्नो कुल क्षमताको ७० दशमलव ५ प्रतिशत उपयोग गरेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा ६४ दशमलव ८ प्रतिशत थियो । अहिले भने उत्पादनमूल...

उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदन अनुसार गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको पाइएको हो ।प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाली उद्योगहरूले आफ्नो कूल क्षमताको ७०.५ प्रतिशत उपयोग गरेका […]

उद्योग स्थापनामा सरकारको प्राथमिकता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने बताए। उनले औद्योगिक लागत कम गर्दै उत्पादित वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने...

उद्योगको क्षमता उपयोग सुधारोन्मुख

२३ कात्तिक, काठमाडौं । कोभिड माहामारीका कारण शिथिल बनेको उद्योगहरुको सञ्चालन क्षमतामा उल्लेख्य सुधार भएको छ । नेपाल उद्योग परिसंघले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक औद्योगिकस्थिति रिपोर्टअनुसार नेपालमा सञ्चालित उद्योगहरुको क्षमता उपयोग ६४.८ प्रतिशत पुगेको छ । कृषि, उर्जा, उत्पादन र सेवा उद्योग गरी चार क्षेत्रमा गरिएको अध्ययनमा यस्तो नतिजा देखिएको हो । […]