२५ असोज, गुल्मी । गुल्मीदरवार गाउँपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । दशैंलगायतका चाडपर्वमा हुनसक्ने कालोबजारी तथा म्याद नाघेका सामग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तीब्रता दिएको हो । गाउँपालिकाले बिभिन्न स्थानमा २२७ वटा पसलहरुका अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । अनुगमनको क्रममा ४५ वटा पसलबाट म्याद नाघेका कुकिज, […]