काठमाडौं, २८ जेठ । आज विहानै गएको भूकम्प ठूलै धक्काको महशुश हुने गरी गएको छ । यसको केन्द्रबिन्दु चाँगुनारायण आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प ४.७ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । विहान २ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का उपत्यकालगायत आसपासको क्षेत्रमा गएको छ । सामाजिक सञ्जालमा मानिसहरुले ठूलै […]