काठमाडौं उपत्यकामा भूकम्पको धक्का, भक्तपुर केन्द्रबिन्दु

२१ असार, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका …

सम्बन्धित सामग्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का उपत्यका आसपास महशुस भएको छ । यससम्बन्धी थप विवरण आउन बाँकी छ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महशुस भएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

२ कात्तिक, काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ५.९ म्याग्नेच्युटको रहेको र केन्द्रबिन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा […]

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शनिवार बिहान ५:२६ बजे भूकम्पको धक्का महसुस गरिएको हो। काठमाडौं उपत्यका लगायत वरपर रहेका जिल्लाहरुमा पनि धक्का महसुस गरिएको छ। भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ।‍

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान करिब सवा ८ बजे भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ।‍

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २:३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ । राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं […]

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारीलाई केन्द्रविन्दु बनाएर ३ दशमलब ५ म्याग्नीच्युडको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक लोकविजय अधिकारीले जानकारी दिए।भूकम्पको धक्का भक्तपुर, ललितपुर तथा काठमाडौंमा महसुस गरिएको थियो। यो भूकम्प पनि २०७८ सालको गोरखा महाभूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पबाट कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।

भक्तपुरमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्मायकामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।