रातोपाटी‘कोरोनाविरुद्धका खोपहरू क्लिनिकल ट्रायलका क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको छ । अहिले चीन, रुस, अमेरिका र बेलायतलाई पत्राचार गरिसकेका छौँ । चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी दश दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ ।’निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ १४ गते शुक्रबार दिएका अभिव्यक्ति हो यो । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा निवर्तमान परराष्ट्रमन्त्री