जनकपुर । जनकपुर साहित्य महोत्सवको दोस्रो दिन जानकी मन्थनदेखि मैथिली साहित्यको इतिहास र एसिड आक्रमणका घटनासम्मको चर्चा भएको छ । जनकपुरधाममा आयोजित महोत्सवमा बिहीबार मैथिली भाषा तथा संस्कृतिको इतिहास, जानकी, जनकपुरधामको पर्यटनका साथै महिला सशक्तिकरणसम्मका विषयमा मन्थन भएको हो ।‘जानकी मन्थन’बारे चर्चा गर्दै मैथिली...