जनकपुरधाम : जनकपुर साहित्य महोत्सव, २०७८ बिहीबार जनकपुरधामको जानकी मन्दिरबाट शुरु गरिने भएको छ।आयोजकले तेस्रो संस्करणको रूपमा हुन लागेको महोत्सवका अधिकांश कार्यक्रम जानकी मन्दिरको प्राङ्गणमा हुने जानकारी गराएका छन्।जनकपुर साहित्य महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने बताइएको छ।तीन दिन चल्ने मिथिला महोत्सव तीनै दिन विभिन्न गीत सहित तथा कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।नयाँ विचारको सृजनाका साथै यो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य स