जनकपुर साहित्य महोत्सवमा आयोजकको आक्रोश : मुख्यमन्त्री र नगर प्रमुख मिठो मात्रै बोल्छन्, सहयोग गर्दैनन्

जनकपुरधाम : मिथिला र मधेशको संस्कार, संस्कृति र साहित्यको विषयमा देशैभर प्रचारप्रसार गर्ने उद्देश्यले जनकपुर साहित्य महोत्सव संचालन भइरहेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिहीवारबाट सुरु भएको महोत्सवमा मधेश केन्द्रित विभिन्न सत्रहरु संचालन हुँदैछन्। मिथिला फाउण्डेशन नेपालको आयोजन, नविल बैंकको प्रायोजनमा सुरु भएको त्रिदिवसिय ‘जनकपुर साहित्य महोत्सव’को तेस्रो संस्करण जानकी…

सम्बन्धित सामग्री

दक्षिण भेगमा शैक्षिक स्तर खस्किँदै : मुख्यमन्त्री

जिल्लाको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको बर्दीबास–३, पाटुस्थित जनजागृति माध्यमिक विद्यालयले मङ्गलबार स्वर्ण जयन्ती मनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, बर्दीबास नगर प्रमुख प्रह्लादकुमार क्षेत्री, सङ्घीय तथा प्रदेश सांसदले विद्यालयको प्राङ्गणमा पूर्वविद्यार्थीको सहयोगमा निर्मित स्वर्ण स्तम्भको अनावरण गर्नुभएको थियो । मुख्यमन्त्री यादवले स्थानीय तहलाई शिक्षाको अधिकार दिएपछि मधेश प्रदेशको उत्तरी भेगको तुलनामा दक्षिणी भेगको शैक्षिक स्तर खस्किँदै गएको बताउनुभयो । एउटै प्रदेशको उत्तर र दक्षिणमा किन यस्तो हुन पुग्यो ? आफैँमा टड्कारो प्रश्न बनेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीद्वारा आगलागी भएको घटनास्थलको अनुगमन

काठमाडौँ,२ माघ । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिएका छन् । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिएको हो । उनलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]

कर्णाली सरकारप्रति स्थानीय सरकार प्रमुखको आक्रोश

सुर्खेत : कर्णाली प्रदेश सरकारप्रति यहाँका स्थानीय तहका प्रमुखहरुले गुनासो गरेका छन्।समयमै योजना नपठाएको, स्थानीय तहसँग सम्पर्क नगरेको लगायतका आरोप लगाउँदै उनीहरुले आक्रोश व्यक्त गरेका हुन्।प्रदेशका मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरेको भन्दै स्थानीय तहका प्रमुखले विकास नाममा विनास निम्त्याएको समेत बताए। बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले विकासे कार्यालयहरु ठिक ठाउँमा राख्नुपर्ने भन्दै आक्रोष व्यक्त गरे। उनले विकासका लागि समानुपातिक बजेट बिनियोजन नगरेको भन्दै मुख्यमन्त्

विकास र समृद्धिको मुद्दामा प्रतिपक्षसँग पनि सहकार्य : मुख्यमन्त्री केसी

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । बालमैत्री स्थानीय शासन, बालअधिकारसम्बन्धी समग्र पक्ष अर्थात् बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको ५१ वटा सुचक पूरा गरेपछि नगरलाई बालमैत्री घोषणा गरिएको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए ।

मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको शिलान्यास

११ चैत, वीरगञ्ज । १८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको आज शिलान्यास गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दी, सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले संयुक्त रुपमा शुक्रबार शिलान्यास गरेका हुन् । शिलान्यास गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए […]

मुख्यमन्त्री पाण्डे भक्तपुर भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका छन् । प्रमुख प्रजापतिले मुख्यमन्त्री पाण्डेलाई नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गरे ।नगर प्रमुख प्रजापतिको स्वागतमा आयोजित कार्यक्रममा बोल्नु हुँदै मुख्यमन्त्री पाण्डेले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक सय शैय्या क्षमताको स्वीकृति प्रदान […]