७ फागुन, जनकपुरधाम । अगामी फागुन ११ गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ हुने भएको छ । जनकपुरधाममा नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा चौथो संस्करणको तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ हुन लागेको हो । नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा […]