विमल विष्ट ,डोटी । जिल्ला प्रशासन कार्यालय डोटीमा प्रुमख जिल्ला अधिकारीसहित तोकिएको अन्य दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा लिन निकै समस्या भएको छ । जिल्लामा अहिले महिना दिनदेखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ । यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन प्रमुख जिल्ला अधिकारीविहीन […]