जनकपुरधाम । जनकपुर (कुर्था)– जयनगर (भारत) रेल आजदेखि सञ्चालनमा आएको छ । जयनगरबाट मध्यान्ह १२ बजे रेल जनकपुरधाम आइपुगेको हो । परीक्षणकै लागि आजबाट रेल सञ्चालनमा ल्याइएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । फागुन दोस्रो सातासम्म खाली रेल कुदाएर परीक्षण हुने उनले जनाएका छन् । १७ महिनासम्म एकै ठाउँमा राखिएका कारण आजबाट नियमित […]