फागुन १ देखि रेल चलाइने

जनकपुरधाम । जयनगर–कुर्था रेलमार्ग आउँदो फागुन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । फागुनदेखि औपचारिक उद्घाटन नभएसम्म दैनिक एकपटक रेल चलाउन लागिएको हो । यात्रुको चाप पहिचान गर्न, अतिक्रमित जग्गा खाली गराउन र दैनिक लागत पत्ता लगाउनका लागि रेल सञ्चालन गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेल...

सम्बन्धित सामग्री

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

काठमाडौँ। पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । […]

कुर्था-जयनगर रेल महिनाको १५ दिन मात्र चल्ने

जनकपुरधाम : एक महिनादेखि ‘ड्रायरन’ गरिरहेको जनकपुर–जयनगर रेल अब महिनाको १५ दिन मात्र चल्ने भएको छ। खर्च थेक्न नसकेकाले एक दिन बिराएर रेल सञ्चालन गर्न लागिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार बुधबारसम्म १० लाख ५० हजार रूपैयाँ खर्च भएको र ३ हजार ३८० लिटर डिजल खपत भएको महाप्रबन्धक झाले जानकारी दिए।  गत फागुन १ देखि दिनमा एकपटक यात्रुविना जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल ड्रायरन (तयारीको लागि सञ्चालन) भइरहेको छ। तर‚ नियमि

जनकपुर–जयनगर रेल सञ्चालन गर्न फेरि कानुनी अड्चन

काठमाडौं । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । रेल अध्यादेश २०७८ संसदमा पेश नै नभएका कारण स्वतः निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अड्चन खडा भएको हो । गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म ड्राई रन अर्थात यात्रुबिहीन रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । यसै […]

रेलसम्बन्धी अध्यादेश निष्क्रिय, औपचारिक उद्घाटनको मिति  तय गर्न कानुनी अड्चन

जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी   अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि रेलको  औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन भएको छ । गत   फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक  एक पटक सञ्चालन भइरहेको छ ।  ड्राई रनको सफलतापश्चात् यसै महिनाको दोस्रो साताभित्र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरिने तयारी ग

रेलवे ऐन नहुँदा जनकपुर-जयनगर रेल सञ्चालन रोकियो

जनकपुरधाम : जयनगर–जनकपुर रेल कुर्थासम्म सञ्चालन गर्न औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन उत्पन्न भएको छ। सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि रेल गत फागुन १ देखि जयनगर–जनकपुर कुर्थासम्म ड्राई रनमा यात्रु नै नराखी दैनिक एक पटक सञ्चालन भइरहेको छ।ड्राई रनको सफलतापश्चात यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएका थिए। न

आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदै

काठमाडौं, फागुन १ । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने […]

आइतबारदेखि कुर्था-जयनगर रेल कुदाइँदै

निरञ्जनकुमार साहजनकपुरधाम : आइतबारदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म ड्राइ रन (खाली) सञ्चालन गरिने भएको छ। फागुन १ गतेदेखि दैनिक एकपटक कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म ड्राइ रन रेल सञ्चालन गरिने नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए।निर्देशक झाका अनुसार  सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि ड्राइ रन (खाली) रेल चलाइने जानकारी दिए।'रेल सञ्चालन भए पनि त्यसमा यात्रु बोकिँदैन। नेपाल रेल्वे  खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक,

कुर्था–जयनगर रेल सेवा फागुन १ गतेदेखि ‘ड्राइ रन’ को तयारी

फागुन १ गतेदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल नियमित सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिने तयारी गरिएको छ । रेल सञ्चालनमा आइसकेपछि अवरोध नहोस भन्ने उद्देश्यले आगामी फागुन १ गतेदेखि प्रत्येक दिन एक पटक कुर्था–जयनगरसम्म ड्राइ रन रेल सञ्चालनको तयारी गरिएको हो ।

फागुन १० गतेभित्र रेल चल्छः महाप्रबन्धक झा

जनकपुरधाम– नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले फागुनको १० गतेभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने बताएका छन् । खबरहबसँगको कुराकानीमा महाप्रबन्धक झाले उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको र १० गतेभित्र उद्घाटन भई यात्रुसहित रेल चल्ने दाबी गरेका हुन् । फागुन १ गतेबाट भने ‘ड्राई रन’ अर्थात् बिना यात्रु जयनगरदेखि जनकपुरसम्म रेल चलाइने छ । रेलको […]

१ फागुनदेखि रेल गुडाइने, चढ्न चाहिं नपाइने

२२ माघ, जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फाुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन । नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । ‘हामी […]