लामो समयदेखि सञ्चालन हुन नसकेको रेल नियमित सञ्चालन हुने भएको छ । गएको पुस अन्तिम साता परीक्षण गरिएको रेल आज (आइतबार) यात्रु नराखी चलाउन लागिएको हो ।भारतीय प्राविधिकको सहयोगमा जयनगरदेखि कुर्था र कुर्थादेखि पुनः जयनगरसम्म ‘ड्राइ रन’ गर्न लागिएको हो । फागुनको दोस्रो साताबाट नियमित सञ्चालन गर्ने तयारीस्वरुप आइतबारबाट यात्रुबिना कुदाउन लागिएको रेल्वे कम्पनीका महाप्रबन्धक […]