जनकपुरधाम : जयनगर–जनकपुर रेल कुर्थासम्म सञ्चालन गर्न औपचारिक उद्घाटनको मिति तय गर्न कानूनी अडचन उत्पन्न भएको छ। सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि रेल गत फागुन १ देखि जयनगर–जनकपुर कुर्थासम्म ड्राई रनमा यात्रु नै नराखी दैनिक एक पटक सञ्चालन भइरहेको छ।ड्राई रनको सफलतापश्चात यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी गरिएका थिए। न