एसपीजी अटोमोबाइल्सले एकैपटक पायो दुई अवार्ड

काठमाडौं ।  एसपीजीअटोमोबाइल्सले एकैपटक दुई अवार्ड पाएको छ । कम्पनीले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’मा ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘ईभी पायोनियर अवार्ड’ पाएको हो । एकैसाथ दुई अवार्ड पाउँदै एसपीजीले नेपालमा इलेक्ट्रीक गाडीको बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको जनाएकाे छ । शारडा ग्रुपका निर्देशक गौरव शारडाले ग्राहकहरूको असिम साथ र सहयोगले उक्त अवार्ड […]

सम्बन्धित सामग्री

एभरेस्ट मेनले पायो उत्कृष्ट वित्तचित्र अवार्ड

कीर्तिमानी आरोही कामिरिता शेर्पा’boutको साहसलाई समेटिएको वित्तचित्रले उत्कृष्ट वित्तचित्रको अवार्ड पाएको छ । काजकिस्तानमा सम्पन्न वस्ताव चलचित्र महोत्सवमा एभरेस्ट मेनले उक्त अवार्ड पाएको हो । चलचित्र निर्देशक विनोद अधिकारीले अवार्ड दिएकामा निर्णायक मण्डलप्रति कृतज्ञता व्यक्त गरेका छन् । ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु । निर्माणमा सहयोग गर्ने कामिरिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु’, […] The post एभरेस्ट मेनले पायो उत्कृष्ट वित्तचित्र अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सूर्या लाइफ इन्स्योरेन्सले तीनवटा विधामा पायो अवार्ड

गत ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’मा सूर्या लाइफले ती अवार्ड पाएको हो ।

नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड

नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२’ प्राप्त गरेको छ । मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड प्राप्त भएको बैंकले जनाएको छ । बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले उपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ । उक्त अवार्ड नबिल

हुन्डाईले वर्षको उत्कृष्ट अवार्ड पायो

हुन्डाई आईओनिक ५ वर्ल्ड कार अफ द इयर अवार्ड २०२२ मा ६ वटा विभिन्न विधाहरूमध्ये तीन वटाको विजेता बनेको छ।...

होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’

होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’  पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो । आतिथ्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो । यस होटलले सञ्चालन भएकोे तीन वर्षको अवधिमै यस्तो अवार्ड पाउन सफल भएको छ ।उक्त अवार्ड एसोसिएसनका संस्थापक अध्यक्ष टिपिएस ग्रोभरले होटलका एमडी निरञ्जन थापा

होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’

काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो […] The post होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एनएमबि बैंकले पायो बैंक अफ दी एसिया अवार्ड

काठमाडौं, १७ मंसिर । एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । द फाइनान्सियल टाइमसको ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदान गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबि बैंकले यो अवार्ड प्राप्त गरेको हो । यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ‘अफ दी एयर अवार्ड’ प्राप्त गरेको […]

आइएमई डिजिटलले पायो एसोसीओ अवार्ड

काठमाडौं, ६ मंसिर । आइएमई डिजिटल सोलुसन अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्डबाट सम्मानित भएको छ । कम्पनीले एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री (एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो । क्यान महासंघ (क्यान)ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । एसोसीओले दुई […]

बिलबोर्ड म्युजिक अवार्ड, १० विधाका उत्कृष्ट को-को ?

एजेन्सी। बिलबोर्ड म्युजिक अवार्ड समारोह आइतबार सम्पन्न भएको छ।१० विधाका उत्कृष्टलाई अवार्ड दिइएको समारोहमा उत्कृष्ट नयाँ कलकारको अवार्ड 'पप स्मोक'ले पाए। समारोहमा उत्कृष्ट पुरुष,उत्कृष्ट १०० कलाकार, आरएन्डबी तथा उत्कृष्ट रेडियो गीतको अवार्ड 'द विकेन्ड'ले पायो।उत्कृष्ट महिला तथा २०० बिलबोर्ड कलाकारको अवार्ड 'टेलर स्विफ्ट'ले,उत्कृष्ट समुह, धेरै गीत बेच्ने तथा सामाजिक कलाकारको अवार्ड 'बिटिएस'ले र उत्कृष्ट स्ट्रिमिङ गितको अवार्ड 'डार्के'ले पायो।