आइएमई डिजिटलले पायो एसोसीओ अवार्ड

काठमाडौं, ६ मंसिर । आइएमई डिजिटल सोलुसन अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्डबाट सम्मानित भएको छ । कम्पनीले एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री (एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो । क्यान महासंघ (क्यान)ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । एसोसीओले दुई […]

सम्बन्धित सामग्री

आइएमईलाई एसोसीओ अवार्ड

आइएमई डिजिटल सोलुसनले अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्ड प्राप्त गरेको छ ।एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री ९ एसोसीओ० को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो । क्यान महासंघ ९क्यान०ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरियो ।एसोसीओले दुई हप्ताअघि बंगालादेशमा विशेष कार्यक्रम गरेर विभिन्न क्याटेगोरीमा […]