मेगा बैंकले पायो एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड, सिइओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’ र  सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी हुन् ।  सिंगापुरस्थित वर्ल्ड बिजनेस आउटलुकका अनुसार, सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत नेपालको बिभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो । स्थापनाकालदेखि नै

सम्बन्धित सामग्री