एनएमबि बैंकले पायो बैंक अफ दी एसिया अवार्ड

काठमाडौं, १७ मंसिर । एनएमबि बैंकले ‘बैंक अफ दी एसिया २०२१’ अवार्ड प्राप्त गरेको छ । द फाइनान्सियल टाइमसको ‘द बैंकर म्याकेजिन’ले हरेक वर्ष प्रदान गर्ने यो अवार्डमा यो वर्षको एसियाकै उत्कृष्ट बैंकको रूपमा एनएमबि बैंकले यो अवार्ड प्राप्त गरेको हो । यसअघि नेपालको उत्कृष्ट बैंक बन्दै तीनपटक बैंकर ‘अफ दी एयर अवार्ड’ प्राप्त गरेको […]