काठमाडौं — कोभिड महामारीका कारण चीनबाट फर्केका २०१५/१६ व्याचका एमबीबीएस अध्ययनरत गर्ने विद्यार्थी इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। आन्दोलनस्वरुप उनीहरुले बुधबार माइतीघर मण्डलामा शान्तिपुर्ण धर्ना दिएका छन्। सोमबार र मंगलबार विद्यार्थीले नेपाल मेडिकल काउन्सिलको प्राङ्गणमा धर्ना दिएका थिए। गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक […]