काठमाडौं, १९ पुस । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि दर्ता प्रमाणपत्र परीक्षा पौष २२ देखि सञ्चालन गर्ने भएको छ। काउन्सिलले आज एक सूचना जारी गरेर बीडीएस र एमबीबीएस उत्तीर्ण गर्ने विद्यार्थीको दर्ता प्रमाणपत्र परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्रमा पौष २५ गतेसम्म हुने जानकारी गराएको हो । बीडीएस अध्ययन गरेका विद्यार्थीको […]