काठमाण्डौ – विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म १६ लाख २२ हजार जनाभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ३ लाख ६६ हजारभन्दा धेरैलाई उपचारपछि निको भएको छ भने ९७ हजार १ सय ९२ जनाको ज्यान गएको छ ।
विश्वमा अमेरिकामा सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजार ८ सय...