कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं,११ जेठ । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५९ र एन्टिजेनबाट ५२१ नमुना परीक्षण गर्दा पीसीआरबाट ३ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो। यो […]