काठमाडौं, १७ बैशाख । ६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ सय ७३ जनामा कोरोना परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा १४ सय २६ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित […]