काठमाडौं । नेपालमा हिजो १ हजार ९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका हुन् । काठमाण्डौं २ सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा १ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण […]