प्रदेश ४ः आज मन्त्रिपरिषद गठन, दललाई मन्त्री छान्न सकस

४ फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सभामुख नेत्रनाथ अधिकारीले शुक्रबार पद तथा गोपनियताको शपथग्रहण गर्दैछन् । शुक्रबार बिहान साढे ९ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए । मुख्यमन्त्री गुरुङले बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो । तर, काकीको रतनकुमारी गुरुङको …

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्ले कहिले पाउँछ पूर्णता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ठ्याक्कै १७ दिन पुगेको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री छन्

को हुन् बागमती प्रदेशका नवनियुक्त दुई मन्त्री थपलिया र थापा ?

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रदेश सरकारमा नेकपा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सहभागी भएका हुन् । थपलियाले

प्रचण्डका सात सारथि

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  मन्त्री नियुक्त भएका एमालेका ज्वालाकुमारी साह, दामोदर […]

प्रधानमन्त्रीद्वारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नेकपा (एमाले)को तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका छन् । यस्तै एमालेबाट ज्वालाकुमारी साह, […]

अष्टलक्ष्मी शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद गठन

बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् । बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो । एमाले विभाजन भए

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक बसिरहेको छ।सरकारमा पठाउने मन्त्रीका विषयमा निर्णय गर्न बैठक बसेको हो। केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीका विषयमा निर्णय हुनेछ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेपछि आजै विपक्षी गठबन्धनलाई समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन्।

ओलीले कसलाई साँचेका हुन् महत्वपूर्ण ७ मन्त्रालय?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरे। तीन उपप्रधान सहित १० मन्त्री र २ राज्य मन्त्रीलाई मन्त्रिपरिषदमा 'इन्ट्री' दिएका ओलीले पुरानै ४ जना एमालेका नेतालाई मात्र मन्त्रीमा निरन्तरता दिए। हाल १७ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। जनता समाजवादी पार्टी (जसपा)का ८ मन्त्री र २ राज्यमन्त्रीले…

गैरसांसदलाई दोहोर्याएर मन्त्री बनाउनु असंवैधानिक : त्रिपाठी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक देशको प्रमुख कार्यकारीको पद सम्हालेका छन् । ओलीले शुक्रबार आफू नेतृत्वको पुरानै टिमलाई लिएर मन्त्रिपरिषद गठन गरेका छन्, जसमा गैर सांसदलाई समेत पुनः मन्त्रिपरिषदमा सामेल गरिएको छ ।प्रधानमन्त्री ओलीले पूर्व माओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिकुमार थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका गैर सांसद व्यक्तिलाई दोस्रो चोटि मन्त्री बनाएका हुन् । यीमध्ये मणि थापा, दावा तामाङ संघीय सांसदको

योशीहिदे सुगाद्वारा जापानको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ

जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् ।  अर्थमन्त्री तारो एसो, परराष्ट्र मन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री शिन्जिरो कोइजुमी लगायतका ...