काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक देशको प्रमुख कार्यकारीको पद सम्हालेका छन् । ओलीले शुक्रबार आफू नेतृत्वको पुरानै टिमलाई लिएर मन्त्रिपरिषद गठन गरेका छन्, जसमा गैर सांसदलाई समेत पुनः मन्त्रिपरिषदमा सामेल गरिएको छ ।प्रधानमन्त्री ओलीले पूर्व माओवादीका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिकुमार थापा, गौरीशंकर चौधरी, दावा तामाङलगायतका गैर सांसद व्यक्तिलाई दोस्रो चोटि मन्त्री बनाएका हुन् । यीमध्ये मणि थापा, दावा तामाङ संघीय सांसदको