काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरे। तीन उपप्रधान सहित १० मन्त्री र २ राज्य मन्त्रीलाई मन्त्रिपरिषदमा 'इन्ट्री' दिएका ओलीले पुरानै ४ जना एमालेका नेतालाई मात्र मन्त्रीमा निरन्तरता दिए। हाल १७ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। जनता समाजवादी पार्टी (जसपा)का ८ मन्त्री र २ राज्यमन्त्रीले…