मिथिला क्षेत्रमा विशेष धार्मिक महत्वका साथ मनाइने १५ दिने मध्यपरिक्रमा बिहीबार सुरु भएको छ । फागुनको औँसीदेखि पूर्णिमासम्म मनाइने यस परिक्रमाअन्तर्गत बिहीबार धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिलाबिहारी मन्दिरबाट किशोरी जिको डोला...
मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस, यो वर्ष भने भोली अर्थात शुक्रबार परेको छ। यो दिनमा के हुन्छ? हरेक जस्तो मिडियामा लेखिन्छन्, ‘आज अन्तर्राष्ट्रिय महिला दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम गरि मनाइँदै!’अनि त्यही समाचारको अर्को प्याराग्राफमा लेखिनेछ, ‘महिला दिवस मनाइने पनि महिलाहरू अझै यस्ता अधिकारबाट वञ्चित, विभिन्न प्रकारका हिंसा भोग्ने महिलाहरूको संख्या।’अन्तर्राष्ट्रिय महिला दिवस समाज, राजनीति र आर्थिक क्षेत्रमा महिलाको प्रगतिलाई उत्सवको
मधेसको प्राचीन मिथिला क्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदैछन्। सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल तृतीया र चौथीका दिन मनाइने क्रमशः तीज र लोकआस्थाको पर्व चौरचण्ठ (चौरचन, चौठीचान...
काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा दुई दिनसम्म मनाइने गुह्येश्वरी जात्राका क्रममा हनुमानढोकाबाट लगिएको तलेजु भवानीको मूर्ति शुक्रवार राति हनुमानढोकास्थित मन्दिरमा पुनःस्थापना गरिएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पशुपति क्षेत्रमा भव्यरूपमा मनाइने यो जात्रामा बाह्य एवं आन्तरिक पर्यटकको पनि भीड लाग्ने गर्छ। दुई विश्व…
महोत्तरीसहितका मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच मनाइने प्रेम र समर्पणको पर्व सामा चखेवा सम्पन्न भएको छ । कार्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना)का दिन सुरु गरिएको यो पर्व परम्पराअनुसार पूर्णिमा तिथिको रात पारेर हिजो सोमबार राति मिथिलानीले समापन गरेका हुन् । तिथिको भोगले आज दिनभरि पूर्णिमा रहे पनि रात्रि भोगअनुसार हिजै राति सामा सम्पन्न गरिएको हो ।पर्वमा मिथिलानीले प्रयोग गर्ने सतभैया (सप्तर्षि), हात्ती, बृन्दावन, चुगला, सामा र चकेवाका माटाका आकृति दाजुभाइका हातबाट फुटाउन लगाई जोतिएक
तराई-मधेशमा धुमधामका साथ मनाइने पर्व छठ शनिबारदेखि विधिवत रूपमा सुरु भएको छ । तराईका शहर तथा मुख्य व्यापारिक केन्द्रहरूमा मात्र नभएर ग्रामिण क्षेत्रमा पनि यसको रौनक देखिएको छ ।
काठमाडाैं । मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशितल पर्व आज (शुक्रबार) हर्षोल्लासका साथ मनाइँदै छ । साे पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफू भन्दा कान्छोलाई शिरमा जलसिँचन गरी आशिर्वाद दिने चलन छ । आ–आफनो घर आँगनमा रहेको पोखरी र इनारहरुको सफाईको साथै हिलो खेलेर मनोरञ्जन गर्ने गर्दछन् । सूर्यको तापबाट […]
काठमाण्डाै - मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदै छ ।
मिथिला क्षेत्रमा नयाँ वर्षको दिन ‘सतुवाइन’ र भोलिपल्ट ‘जुडशीतल’ मनाइन्छ । बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ ।
नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् ।
नयाँ वर्षका दिन चना, जाै, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित स...
२४औँ भूकम्प सुरक्षा दिवस ललितपुरको पाटन दरबार परिसरमा मनाइने भएको छ। हरेक वर्ष माघ २ गते मनाइने यस वर्षको भुकम्प सुरक्षा दिवस पाटन दरबार परिसरमा मनाइने भएको हो।
पाटन दरबार क्षेत्रमा...
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा श्री रक्तविनायक, श्री महाँकाल भैरव र श्री चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा छ ।रथयात्रा जोरपाटी र बौद्ध क्षेत्रमा दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर सांस्कृतिक परम