काठमाडौं, १५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन् । जिल्लाको अधिवेशन उद्घाटन गर्न झापा पुगेका ओली विभिन्न कार्यक्रममा व्यस्त छन् । यसैबीच ओली आज झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केटमा छिरेका छन् । सो क्रममा उनले सुपरमार्केटका स्टाफदेखि सपिङका लागि आएकाहरुसँग भलाकुसारी गरेका छन् । ओलीको भाटभटेनी टुर उनको […]
काठमाडौं, ३० जेठ । कैलालीको धनगढीस्थित् भाटभटेनी सुपर मार्केट दोस्रो वर्षमा प्रवेश गरेको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक भाटभटेनीको सेवा विस्तार गरेको भाटभटेनी सुपर मार्केटले पहिलो वार्षिकोत्सव मनाएको छ। भारतसँग सीमावर्ती बजार नजिकै रहेको भाटभटेनीमा सुदूरपश्चिमका मात्रै नभइ छिमेकि देश भारतबाटपनि सेवाग्राहीहरू आउने गरेका छन्।
मधेस प्रदेशको पहिलो भाटभटेनी सुपर स्टोर वीरगन्जमा सञ्चालनमा आएको छ । वीरगन्जको बहुअरीमा भाटभटेनीको २४औँ शाखा बिहीबारदेखि सञ्चालनमा आएको हो ।पर्सा र बारासँगै सीमावर्ती भारतीय सहरका उपभोक्तालार्ई पनि लक्षित गरी देशकै सबैभन्दा...
भैरहवा – बेलहियाबाट बुटवल जाँदै गरेकाे माइक्राे बस बुधबार बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएकाे छ। लु१ख ३६६० नम्बरकाे माइक्राे बसमा तीनजना यात्रु सवार थिए । चालक सहचालककाे अवस्था समान्य छ। एक महिलासहित पाँचजनाकाे भीम अस्पतालमा उपचार भइरहेकाे छ।
कैलाली । धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । उपमहानगरपालिका–३ बोराडाँडीमा शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु भएको हो । देशकै सबैभन्दा ठूलो चेन सुपरस्टोरको यो २३ औं स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम […]
महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित कार्यक्रमकाबीच उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका ल
काठमाडौं, १३ माघ । महालक्ष्मी विकास बैंकले भाटभटेनी मनी ट्रान्सफरसँग रेमिट्यान्स सम्झौता गरेको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न […]
काठमाडौँ- महालक्ष्मी विकास बैंक लिले ग्राहकहरुलाई रेमिटान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ। बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनकुमार अमात्यले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न […]
सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ।
शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्।