मिथिला क्षेत्रमा जुडशितल पर्व आज मनाइँदै

काठमाडाैं । मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशितल पर्व आज (शुक्रबार) हर्षोल्लासका साथ मनाइँदै छ । साे पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफू भन्दा कान्छोलाई शिरमा जलसिँचन गरी आशिर्वाद दिने चलन छ । आ–आफनो घर आँगनमा रहेको पोखरी र इनारहरुको सफाईको साथै हिलो खेलेर मनोरञ्जन गर्ने गर्दछन् । सूर्यको तापबाट […]

सम्बन्धित सामग्री

हराउँदै श्रीपञ्चमी पर्वका कृषि परम्परा

महोत्तरी – मधेसको प्राचीन मिथिला क्षेत्र चाडवाड र लोक सांस्कृतिक परम्पराले उर्वर मानिन्छ। माघ शुक्लपञ्चमी पनि कतिपय परम्परासँग जोडिएको पर्व हो। यस दिनलाई वसन्तपञ्चमी वा श्रीपञ्चमी भन्ने गरिएको छ। श्रीपञ्चमी पर्व वैदिक परम्परामा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजनोत्सव र ससाना नानीहरुको अक्षरारम्भसँगै कतिपय कृषि परम्परासँग जोडिएको छ। यद्यपि अब पर्वविशेषका कृषि परम्परा भने हराउँदै छन्। […]

प्रेम र समर्पणको पर्व : सामा-चखेवा

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्र सांस्कृतिक र धार्मिक चाडपर्वको उर्वर भूमिका रुपमा रहेको छ ।

प्रेम र समर्पणको पर्व : सामा-चखेवा

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्र सांस्कृतिक र धार्मिक चाडपर्वको उर्वर भूमिका रुपमा रहेको छ ।

प्रेम र समर्पणको पर्व : ‘सामा-चखेवा’

महोत्तरी– मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्र सांस्कृतिक र धार्मिक चाडपर्वको उर्वर भूमिका रुपमा रहेको छ । यहाँ आपसी प्रेम र सद्भावका धेरै चाडपर्व तथा लोक परम्परा छन् । साउन पूर्णिमाको ‘राखी’, कात्तिक शुक्ल द्वितीयाका दिनको ‘भैयादुज’लगायत पर्वले दिदीबहिनी–दाजुभाइबीच प्रेम र समर्पण दर्शाउँछन् ।  ‘सामा–चखेवा’ पनि दिदीबहिनी–दाजुभाइबीच प्रेम, सद्भाव र समर्पणको पर्वका रुपमा मनाइन्छ । यसलाई […]

जनकपुरमा मनाइयो जुडशितल पर्व

जनकपुरधाम । मैथिलहरुले आज जुडशितल पर्व मनाएका छन् । विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्षमा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने यो पर्वको पहिलो दिन ‘सतुवाइन’ र बैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् । मधेश प्रदेश सरकारले यो पर्वको महत्व देखेर […] The post जनकपुरमा मनाइयो जुडशितल पर्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

उत्सवमय मिथिला : जताततै रङ अबिरको पर्व होलीको रौनक

महोत्तरी। स–साना नानी हुन् कि पाका उमेरका मैथिल, सबै रङ, अबिर खेल्न मस्त । सबैका हातमा विभिन्न रङका अबिरका पोका, घरघरमै पानीमा घोलिएका रङका बाल्टिन । घरमा एक्लै आएका हुन् वा समूहमा, नवागन्तुकले पाउने पहिलो स्वागत नै अबिरको टीका । घरघरमा गृहिणी मालपुवा, सेल र विभिन्न परिकार पकाउन व्यस्त । आज सोमबार प्रदेश नं २ को मिथिला क्षेत्र रङ र अबिरको खेलसँगै मिष्ठान्न परिकारको स्वादमा उत्सवमय छ ।

मिथिलाञ्चलमा जतरा पर्व मनाइँदै

बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम...

तराईमा आज रक्षाबन्धन

विराटनगर । मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । खासगरी तराईका