काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै राख्नु भएकाे छ । १ हजार २० मतसहित उहाँले आफ्नो अग्रता कायमै राख्नु भएकाे हाे । उहाँलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ४५२ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म गनिएकाे मतअनुसार सीके उपेन्द्रभन्दा दाेब्बर मतले अगाडि हुनुहुन्छ । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर […]