१२ असार, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि संगठन विस्तारलाई तिब्रता दिएको छ । २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको उक्त पार्टीले देशका ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान गरेको छ । तराई मधेशका २३ वटा जिल्लामा संगठन विस्तार […]