राष्ट्रपति बाइडेनको राष्ट्रसंघमा पहिलो सम्बोधनः ‘अमेरिकाले विश्वमा नयाँ शीतयुद्ध चाहन्न’

अमेरिकाका राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भइसकेपछि आज संयुक्त राष्ट्रसंघको महासभा बैठकमा पहिलोपटक सम्बोधन गरेका छन् । उनले जलवायु परिवर्तन लगायतका मुख्य विषयहरुको सम्बोधन विश्वले मिलेर गर्नुपर्नेमा जोड दिएका छन् । अमेरिकाले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बाइडेनले बताएका छन् । चीनको नाम नलिइकनै उनले शोभियत संघसँग दशकौं चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा […]

सम्बन्धित सामग्री

बाइडेनको वाचा: चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन

चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने अमेरिकी राष्ट्रपति जो बाइडेनले वाचा गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको वार्तापछि बाइडेनले आफूहरूबीच सौहार्द र खुला कुराकानी भएको जानकारी दिए। चीनले ताइवानमाथि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बाइडेनले बताए। बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि विश्वका दुई महाशक्ति नेताबीच पहिलोपटक प्रत्यक्ष वार्ता भएको हो। बाइडेन र सीबीच इन्डोनेसियाको बालीमा भएको वार्तामा उत्तर […]

सीसँगको भेटवार्तापछि बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन्

बाली – अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ सँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए। बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो। इन्डोनेसियाको टापुमा भएको जी २० शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा […]

शीतयुद्ध अन्त्य गर्ने मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन

शीतयुद्ध अन्त्य गर्ने मिखाइल गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको छ । रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका तर सोभियत संघको पतन रोक्न असफल भएका मिखाइल गोर्बाचेभको मंगलबार निधन भएको हो । अन्तिम सोभियत राष्ट्रपति गोर्बाचेभ संयुक्त राज्य अमेरिकासंग हतियार कटौती सम्झौता र पश्चिमी शक्तिहरुसंग साझेदारी गरेर दोश्रो विश्वयुद्ध देखि विभाजित भएको युरोप फलामको पर्दा हटाउन […]

‘नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रुस र पश्चिमा देशको प्रतिस्पर्धा

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसैसाता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन् । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत ल

बाइडेनको झुट : ‘अमेरिका नयाँ शीतयुद्ध चाहन्न’

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा विभिन्न विषयबारे चर्चा गरे । उनले जलवायु परिवर्तन र कोभिड-१९ विरुद्धका अन्तर्राष्ट्रिय प्रयासप्रति अमेरिका प्रतिबद्ध रहेको बताए र यसो भनेकोमा उनको तारिफ गर्नुपर्छ । यी दुई मुद्दाको हकमा उनले निकै राम्रो ‘मार्क’ पनि पाए । तर दुर्भाग्यवश, अमेरिकाले नयाँ शीतयुद्ध चाहन्न भनेर उनले सबैलाई […]

अमेरिका शीतयुद्ध चाहँदैन : जो बाइडन

अमेरिकाका राष्ट्रपति जो बाइडनले मुलुकहरूलाई विभाजित गर्ने नयाँ शीतयुद्ध नचाहेको बताएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ७६औं सत्रलाई सम्बोधन गर्दै बाइडनले शान्तिपूर्वक अघि बढ्न चाहने मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको बताए ।  अमेरिका २० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणको जस्तो स्थितिमा नरहेको किनकि आफूहरू पहिलेभन्दा थप राम्रो र बलियो बनेको बाइडनले बताए ।  अमेरिकाविरुद्ध आतंकको सहारा लिने व्यक्ति आफूहरूको दुश्मन हुने उनले चेतावनीको शैलीमा बताए । आतंकवादविरुद्ध सहयोगी मुलुकहरूसँग प्...

अमेरिका शीतयुद्ध चाहँदैन : बाइडेन

काठमाडौं : अमेरिकी  राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै सोभियत संघसँग दशकौँ चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन्। अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यता तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ। बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय

बाइडन र युरोपेली संघलाई शीतयुद्ध पुनः नचर्काउन चिनियाँ राष्ट्रपतिको चेतावनी

चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनलाई बेइजिङविरुद्ध युरोपलाई साझेदार नबनाउन चेतावनी दिएका छन् ।  चीनलाई विश्वव्यापी व्यापार र प्रविधि सञ्जालबाट बाहिर राख्न कोशिश गर्दा शीतयुद्ध पुनः चर्किने जोखिम रहेको उनले बताए ।  सीले विश्व आर्थिक मञ्चलाई भर्चुअल रूपमा गरेको सम्बोधन चीनले शक्ति प्रदर्शन गरेको अनि अमेरिकाका नयाँ राष्ट्रपतिलाई रेड लाइन यो हो भनी देखाउन कोशिश गरेको सन्दर्भमा आएको हो ।  बाइडनको टोलीले चीनको आर्थिक मोडलको सामना गर्न लोकतन्त्रहरूको गठबन्धन बनाउन आह्वान गरेकोमा...

बाइडन र युरोपेली संघलाई शीतयुद्ध पुनः नचर्काउन चिनियाँ राष्ट्रपतिको चेतावनी

चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनलाई बेइजिङविरुद्ध युरोपलाई साझेदार नबनाउन चेतावनी दिएका छन् ।  चीनलाई विश्वव्यापी व्यापार र प्रविधि सञ्जालबाट बाहिर राख्न कोशिश गर्दा शीतयुद्ध पुनः चर्किने जोखिम रहेको उनले बताए ।  सीले विश्व आर्थिक मञ्चलाई भर्चुअल रूपमा गरेको सम्बोधन चीनले शक्ति प्रदर्शन गरेको अनि अमेरिकाका नयाँ राष्ट्रपतिलाई रेड लाइन यो हो भनी देखाउन कोशिश गरेको सन्दर्भमा आएको हो ।  बाइडनको टोलीले चीनको आर्थिक मोडलको सामना गर्न लोकतन्त्रहरूको गठबन्धन बनाउन आह्वान गरेकोमा...