किसानलाई फलफूलको आठ हजार विरुवा वितरण

भोजपुर : पौवादुङमा गाउँपालिकाकाले किसानलाई फलफूलका विरुवा वितरण गरेको छ। गाउँपालिकाले एभाकार्डोका ६ हजार विरुवा वितरण गरेको हो। केही दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए।वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माको तल्लो भेगलाई आँपको पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। त्यस्तै, वडा नम्बर १ श्यामशिलालाई किबी र बास्तीमलाई बाख्राको पटेक क्षेत्रको रुपमा विस्तार गरिएको

सम्बन्धित सामग्री

किसानलाई पाँच हजार कागतीका बिरुवा वितरण

सिमकोट – व्यावसायिक खेतीका लागि किसानलाई कागतीका विरुवा वितरण गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गरिएको हो। गाउँपालिका क्षेत्रभित्रको माटो परीक्षण गर्दा कागती खेतीका लागि बढी सम्भावना देखिएको पाइएपछि यस वर्षबाट व्यावसायिक कागती खेती […]

तातोपानीका किसानलाई स्याउका विरुवा वितरण

जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई ६ हजार ५ सय स्याउका विरुवा वितरण गरेको छ।...

जडीबुटीका विरुवा रोप्ने किसानले घरमै पाए प्रोत्साहन रकम

दाङ : जडीबुटीका विरुवा रोपेका दाङका किसानलाई घर मै गएर प्रोत्साहन बापत रकम दिन सुरु गरिएको छ। पहाडी भेगका किसानलाई मंगलबारदेखि रकम वितरण सुरु गरिएको हो।डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका ६०० भन्दा बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो।सहकारीमार्फत पकेट क्षेत्रमा जडीबुटी बिस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका ७ वटा वडामा ७० हजार बढी विरुवाहरू रोपिएको छ। घोराहीको

फलफूलका ३४ हजार विरुवा वितरण

लमजुङ : डिभिजन वन कार्यालय लमजुङले विभिन्न जातका फलफूलका ३४ हजार १११ वटा विरुवा वितरण गरेको छ। चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वन कार्यालयले स्थानिय तह तथा सामुदायिक वन उपभोक्ता समितिहरुलाई विरुवा वितरण गरेको हो।कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुन कागती, लिची, आँप, सुन्तला, रुख कटहर, अम्बा, ओखरलगायतका फलफूलका विरुवा वितरण गरेको हो। कार्यालयले यस आर्थिक वर्षमा सवैभन्दा धेरै ओखरको विरुवा वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूणेश्वर सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार चालु आर

शिवराज वनले वितरण गर्‍यो ६ हजार फलफूलका विरुवा

कपिलवस्तु, असार ३१ । कपिलवस्तुको शिवराज साझेदारी वनले ६ हजार फलफूलका विरुवा वितरण गरेको छ । आर्थिक वर्ष ०७७र७८ को कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँको लागतमा साझेदारी वन क्षेत्रभित्रको उपभोक्तालाई विभिन्न प्रजातिका फलफूलका विरुवाहरु वितरण गरिएको सहायक वन अधिकृत प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो । सबै उपभोक्ताहरुले घरघरमा विरुवा रोप्ने अभियानअन्तर्गत जुनसुकै विरुवा भएपनि घर वरपर […]

भोजपुरका किसानलाई आठ हजार फलफूलको विरुवा वितरण - Purbeli News

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाकाले स्थानीय कृषकलाई फलफूलका विरुवा वितरण गरेको छ । गाउँपालिकाले एभाकार्डोका ६ हजार विरुवा वितरण गरेको हो । त्यस्तै केहि दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । गाउँपालिकाको वडा नं – ५ सानोदुम्मा र वडा नं– ६ ठुलोदुम्माको...

अन्नपूर्ण गाँउपालिकाद्वारा कुरिलाका विरुवा वितरण

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृर्षिमा आत्मनिर्भर अभियानअन्र्तगत कृषकलाई कुरिलाका विरुवा वितरण गरेको छ । कोरोनाको कारण गाउँपालिकामा समेत निषेधाज्ञा जारी भएको अबस्थामा पनि आफुहरुले कृषि कर्मलाई निरन्तरता दिँदै पहिलो चरणमा १५ हजार वटा कुरिलाका विरूवा वितरण गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले बताए ।उनका अनुसार मेरी वाशिंङ्टन जातका ३२ हजार वटा कुरिलाका विरूवा उत्पादन भए पनि […]

जडीबुटी कृषकलाई एक लाख विरुवा वितरण गरिदै

भोजपुर / नाङगा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको विरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले नर्सरी स्थापना गरेर विरुवा वितरण गर्न लागेको हो । कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४५० मिटर उचाईमा करीब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडीबुटीहरुको विरुवा उत्पादन गरेर वितरण... The post जडीबुटी कृषकलाई एक लाख विरुवा वितरण गरिदै appeared first on Purbeli News.

डोल्पाका किसानलाई स्याउका ८२ हजार विरुवा वितरण

जाजरकोट : डोल्पाका किसानलाई स्याउ खेतीमा आकर्षित गर्न स्याउका विरुवा वितरण गरिएको छ। डोल्पाका पाँच स्थानीय तहका किसानलाई ८२ हजार विरुवा वितरण गरिएको हो। ठूली भेरी नगरपालिकामा १८ हजार, त्रिपुरासुन्दरी नगरपालिकामा ३७ हजार, मुड्केचुला गाउँपालिकामा २० हजार, जगदुल्ला गाउँपालिकामा ५ हजार र काइके गाउँपालिकामा तीन हजार स्य...