अन्नपूर्ण गाँउपालिकाद्वारा कुरिलाका विरुवा वितरण

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृर्षिमा आत्मनिर्भर अभियानअन्र्तगत कृषकलाई कुरिलाका विरुवा वितरण गरेको छ । कोरोनाको कारण गाउँपालिकामा समेत निषेधाज्ञा जारी भएको अबस्थामा पनि आफुहरुले कृषि कर्मलाई निरन्तरता दिँदै पहिलो चरणमा १५ हजार वटा कुरिलाका विरूवा वितरण गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले बताए ।उनका अनुसार मेरी वाशिंङ्टन जातका ३२ हजार वटा कुरिलाका विरूवा उत्पादन भए पनि […]