भोजपुर / नाङगा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको विरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले नर्सरी स्थापना गरेर विरुवा वितरण गर्न लागेको हो । कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४५० मिटर उचाईमा करीब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडीबुटीहरुको विरुवा उत्पादन गरेर वितरण...
The post जडीबुटी कृषकलाई एक लाख विरुवा वितरण गरिदै appeared first on Purbeli News.