शिवराज वनले वितरण गर्‍यो ६ हजार फलफूलका विरुवा

कपिलवस्तु, असार ३१ । कपिलवस्तुको शिवराज साझेदारी वनले ६ हजार फलफूलका विरुवा वितरण गरेको छ । आर्थिक वर्ष ०७७र७८ को कार्यक्रमअन्तर्गत ४ लाख रुपैयाँको लागतमा साझेदारी वन क्षेत्रभित्रको उपभोक्तालाई विभिन्न प्रजातिका फलफूलका विरुवाहरु वितरण गरिएको सहायक वन अधिकृत प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो । सबै उपभोक्ताहरुले घरघरमा विरुवा रोप्ने अभियानअन्तर्गत जुनसुकै विरुवा भएपनि घर वरपर […]

सम्बन्धित सामग्री

तातोपानीका किसानलाई स्याउका विरुवा वितरण

जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई ६ हजार ५ सय स्याउका विरुवा वितरण गरेको छ।...

भोजपुरका किसानलाई आठ हजार फलफूलको विरुवा वितरण - Purbeli News

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकाकाले स्थानीय कृषकलाई फलफूलका विरुवा वितरण गरेको छ । गाउँपालिकाले एभाकार्डोका ६ हजार विरुवा वितरण गरेको हो । त्यस्तै केहि दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । गाउँपालिकाको वडा नं – ५ सानोदुम्मा र वडा नं– ६ ठुलोदुम्माको...

किसानलाई फलफूलको आठ हजार विरुवा वितरण

भोजपुर : पौवादुङमा गाउँपालिकाकाले किसानलाई फलफूलका विरुवा वितरण गरेको छ। गाउँपालिकाले एभाकार्डोका ६ हजार विरुवा वितरण गरेको हो। केही दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए।वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माको तल्लो भेगलाई आँपको पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। त्यस्तै, वडा नम्बर १ श्यामशिलालाई किबी र बास्तीमलाई बाख्राको पटेक क्षेत्रको रुपमा विस्तार गरिएको