काठमाडौं : काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन शुरु गरेको छ। मंगलवार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो।
उपमेयर डंगोलको टिमले टुकुचास्थित तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ। टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा…