सन नेपाल लाइफको बोनस सेयर घोषणा, २७ प्रतिशत हकप्रद पनि जारी गर्ने

१३ फागुन, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट २३.८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको  सञ्चालक समिति बैठकले सो बोनस सेयरका लागि आवश्यक १.२५२६ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । कम्पनीले बोनस सेयर दिएपश्चात कायम हुने चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर पनि निष्कासन […]

सम्बन्धित सामग्री

१० भदौदेखि हकप्रद जारी गर्दै मल्टीपर्पस फाइनान्स

२५ साउन, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १० भदौ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । कम्पनीले १०० कित्ता बराबर ३५ कित्ता अर्थात १००ः३५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । यस अनुसार हाल कायम १०० कित्ता सेयर […]

सिनर्जी पावरले साउन २५ देखि हकप्रद सेयर जारी गर्ने

काठमाडौँ– सिनर्जी पावर डेभलपमेन्टले यही साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । […]

हकप्रद जारी गर्न मल्टीपर्पस फाइनान्सलाई स्वीकृति

मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्नेछ ।कम्पनीको आगामी साधारणसभा तथा विशेष साधारणसभामार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी हकप्रद सेयर निष्कासन गर्ने बताइएको छ ।

७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । हाल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । दोलखा हाइड्रोपावरले यही चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।यही भदौ ३ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि १ बराबर ०.७५ प्रतिशत हकप्रद जारी हुने छ । हकप्रद सेयर ज

तामाकोसी हाइड्रोपावरले कहिले गर्दैछ हकप्रद जारी ?

अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने

बीमा कम्पनीहरुले यो आबीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।र्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।

नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद जारी गर्ने

काठमाडौँ / नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । बैंकको गत माघ १६ गते सम्पन्न १९ औँ साधारण सभाबाट तत्काल कायम चुक्ता

अपि पावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं। अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित १ बराबर ०.२९३८ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने भएको हो। ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ। कम्पनीको हकप्रद यही वैशाख २८ गतेसम्म सेयरधनी हुनेहरुले पाउनेछन्।

अपी पावरलाई हकप्रद जारी गर्न अनुमति

अपी पावर कम्पनीले हकप्रदन निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड कम्पनीलाई वैशाख १९ गते कम्पनीलाई १ः०.२९३८ प्रतिशतको अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो ।कम्पनीले २०७७ फागुन ९ गते हकप्रद सेयर जारी गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकत्ता १०० रुपैयाँ अकित मुल्यमा हाल कायम चुक्ता पुँजीको […]