८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो । क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ […]
काठमाडौं- परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए। नेपालको आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी […]
दिगो विकास लक्ष्य अनुसारको लक्ष्य हासिल गर्न नेपालले सन् २०३० सम्ममा दुर्घटनाबाट हुने मृत्यु कम्तीमा ७.९६ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ। तर पछिल्ला वर्षहरुको तथ्यांक हेर्ने हो भने सो लक्ष्य प्राप्त गर्नबाट नेपाल टाढा रहने देखिन्छ।
काठमाडाैँ- नेपाल टी-२० लिग क्रिकेटको फाइनलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्ससमक्ष कमजोर लक्ष्य प्रस्तुत गरेको छ। विराटनगरले जितका लागि १३४ रनको लक्ष्य पाएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ रन बनाउनु सर्वाधिक रनका रूपमा रह्यो। उनीबाहेक हर्मित सिंहले ३० रन बनाउँदा इशान पाण्डेले १८ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह […]
तीन एकदिवसीय क्रिकेट शृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले युएईलाई १७६ रनमै रोक्न सफल भएपछि १७७ रनको सामान्य...
२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि २५६ रनको लक्ष्य पाएको छ । लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ । केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए […]
काठमाडौँ – केन्या भ्रमणमा नेपालले अर्को निरासाजनक प्रदर्शन गरेको छ। सोमबार घरेलु मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा नेपाल १०२ रनको सामान्य लक्ष्य भेटाउन असफल हुँदा ७ रनले पराजित भएको हो। पराजित भएसँगै ५ खेलको टी–२० सिरिज २–२ को रोमाञ्चक अवस्थामा पुगेको छ। नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको केन्याले १ सय १ […]
मलेसियाको किनरारा एकेडेमी ओभलमा भएको नेपाल र युएईबीचको पहिलो एसिसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो । ८२ रनको सामान्य लक्ष्य पाएको नेपाल सेमिफाइनलबाट बाहिरिएको छ । खेल रद्ध भएसँगै युएई समूह ए को विजेताको कारण फाइनलमा पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ भएको बताएका छन् । उनीहरुको जनजीविकालाई सहज बनाउने र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषय नै ‘जनतादेखि जनतासम्म’को...